दुई वटा ट्रक एकआपसमा ठोकिँदा चालक र सहचालकको मृत्यु

सहयात्रा टिभी

काठमाडौँ । माघ २०, झापाको शिवसताक्षी नगरपालिका–१ धरमपुरमा दुई वटा ट्रक एकआपसमा ठोकिँदा आज शुक्रवार बिहान दुई जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा ना ३ ख ८३११ नम्बरको ट्रकका चालक मदन चौधरी र त्यही ट्रकका सहचालक रहेका छन् ।

पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व आउँदै गरको ना ६ ख ८८९५ नम्बरको ट्रकलाई पछाडिबाट जाँदै गरेको ना ३ ख ८३११ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

 

प्रकाशित : 3 February, 2023

प्रतिक्रिया दिनुहोस्