रातोपुलमा पुरुषको शव फेला
सहयात्रा टिभी
काठमाडौं । माघ २४, काठमाडौँको रातोपुलमा पुरुषको शव भेटिएको छ ।

करिब ५५ वर्षका पुरुष सडकमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए ।
उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ ।


