गगन : राष्ट्रपतिमा एमालेको उम्मेदवार राष्ट्रपति भए कठपुतली बन्ने टिप्पणी

सहयात्रा टिभी

काठमाडौं । माघ २५, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेको उम्मेदवार राष्ट्रपति भए ‘सम्माननीय कठपुतली राष्ट्रपति’ बन्ने टिप्पणी गरेका छन् ।

हिजोको राष्ट्रपतिका कारण फेरि एमाले उम्मेदवारलाई राष्ट्रपति बनाए संविधान दुर्घटनामा पर्छ कि भन्ने डर रहेको उनले सुनाए ।

 

 

 

प्रकाशित : 8 February, 2023

प्रतिक्रिया दिनुहोस्