डाक्टर कुट्ने प्रहरी हवलदार निलम्बनमा

सहयात्रा टिभी

काठमाडौं । माघ २८, राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहमाथि लाठी चार्ज गर्ने प्रहरी निलम्बनमा परेका छन् ।

हिजो (शुक्रबार) राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा वरिष्ठ हवलदार शम्भुजंग गुरुङले डाक्टर सिंहमाथि लाठी चार्ज गरेका थिए ।

प्रकाशित : 11 February, 2023

प्रतिक्रिया दिनुहोस्