पशुपतिनाथमा बाबाहरूको बहुरङ्गी रूप (फोटो फिचर)
सहयात्रा टिभी
काठमाडौं । फागुन ५, महाशिवरात्रि पर्व मनाउन भारतलगायत विभिन्न देशबाट नागा बाबाहरू पशुपतिनाथ मन्दिर परिसर आइपुगेका छन् ।

काठमाडौँ आइपुग्नेका बाबाहरूलाई अन्नपूर्ण भण्डारबाट पशुपति मन्दिरको प्रवेशद्वारा नम्बर १ बाट पशुपतिनाथको परिसरमा प्रदेश गरेका छन् । महाशिवरात्रिमा विशेषतः नागा, नाथ, वैरागी, अघोरी र निरङ्कारी सम्प्रदायका साधुहरू पशुपति परिसर आउने गर्छन् ।






