लुम्बिनीका नविनयुक्त मन्त्रीको शपथ आज

सहयात्रा टिभी

लुम्बिनी । फल्गुन ८, लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्री भण्डारीलाल अहिरको सोमबार शपथ हुने भएको छ ।

जसपा नेपालको दलका नेतासमेत रहेका अहिर आइतबार कृषि तथा भूमि व्यवस्था मन्त्री बनेका थिए । देश प्रमुखको कार्यालयले उनको शपथ दिउँसो दिलाउने गरी तयारी सुरु गरेको छ ।

प्रकाशित : 20 February, 2023

प्रतिक्रिया दिनुहोस्