आज सुन स्थिर चाँदीको मुल्य बढ्यो

सहयात्रा टिभी

काठमाडौं । फागुन १०, आज सुन स्थिर चाँदीको मुल्य बढेको महासंघले जनाएको छ । सुन हिजोकै जस्तै तोलामा एक लाख तीन हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ भने सामान्य बढेको छ । तोलामा ५ रुपैयाँले बढेर एक हजार दुई सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित : 22 February, 2023

प्रतिक्रिया दिनुहोस्