मंसिर ४ अघिको गठबन्धनका चार दलको बैठक आज साँझ बस्दै

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ११, मंसिर ४ गतेको चुनाव हुनु केही दिनअघिसम्म एउटै गठबन्धनमा रहेका चार दलहरूको बैठक बिहीबार साँझ बस्दैछ।

राष्ट्रपतिको चुनाव सँगसँगै पुरानो गठबन्धन पनि ब्युँताउने नेपाली कांग्रेस र माओवादी केन्द्रको अनौपचारिक सहमतिपछि आज चार दलका नेताहरू बस्न लागेका हुन्।
नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)र जनता समाजवादी पार्टीका नेताहरूबीच बैठक बस्न लागेको हो।

प्रकाशित : 23 February, 2023

प्रतिक्रिया दिनुहोस्