आज पहाडी क्षेत्रको एक/दुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने अनुमान

काठमाडौं । फागुन १६, पहाडी क्षेत्रको एकरदुई ठाउँमा आज मेघगर्जनसहित पानी पर्ने अनुमान गरिएको छ ।
मौसमविद् गोविन्द झाका अनुसार आज पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान गरिएको छ भने एकरदुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना छ।
यस्तै, उच्च पहाडी र हिमाली क्षेत्रका एकरदुई ठाउँमा आज हल्का हिमपातको सम्भावना छ । अन्य क्षेत्रको मौसम भने सामान्यतया सफा रहने अनुमान गरिएको छ ।