आज गर्ने भनिएको  माओवादी घटकहरुको अन्तर्क्रिया कार्यक्रम स्थगित

सहयात्रा टिभी

काठमाडौँ । फागुन ३०, माओवादी घटकहरुले आज गर्ने भनिएको अन्तर्क्रिया कार्यक्रम स्थगित भएको माओवादी केन्द्रले जानकारी दिएको छ ।

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले आजका लागि तय भएको अन्तर्क्रिया कार्यक्रम स्थगित भएको जानकारी दिएको हो ।

प्रकाशित : 14 March, 2023

प्रतिक्रिया दिनुहोस्