प्रधानमन्त्रीले विश्वासकोमत लिँदै
सहयात्रा टिभी
काठमाडौँ । चैत ६, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन् ।

विश्वासको मत माग्ने प्रस्ताव पेश गर्दै प्रधानमन्त्री प्रचण्डले आफूले गरेका कामको फेहरिस्त पनि प्रस्तुत गरे ।


