प्रियंका, लाउरे र अनुपविक्रमलाई टिभी शोको जजमा
सहयात्रा टिभी
काठमाडौँ । चैत १२, टेलिभिजन रियालिटी शो ‘हिमालय रोडिज’को आगामी पाँचौं सिजनका लागी प्रियंका कार्की, आशिष राना लाउरे र अनुपविक्रम शाहीलाई दर्शकले रोजेका छन् ।
आगामी पाँचौं सिजनका चार जजमध्ये तीनजना फाइनल भएका छन् । लाई जजको रुपमा हेर्न पाउनेछन् । बाँकी एक जजको टुंगो केही दिनमै लाग्ने निर्देशक सिमोस सुनुवारले जानकारी दिए ।