आज पनि प्रधानमन्त्री र सभामुखबीच वार्ता

काठमाडौँ । चृत १५, आज पनि बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको जनाएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री र सभामुखबीच वार्ता जारी छ । वार्तामा सरकारले अघि बढाउन चाहेको विधेयकका बारेमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयबाट जानकारी प्राप्त भएको छ ।
आज पनि बाडफाडको विषयमा प्रतिनिधिसभा बैठक बस्दैछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन २०७८/०७९ पेस गर्ने मिटरव्याजी समस्याको दिगो निकाष गर्न सम्भावित कार्यसूची रहेको जनाएको छ ।