केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मेयर कपको फाइनलमा कोशीविरुद्ध एपीएफले ब्याटिङ थाले

सहयात्रा टिभी

काठमाडौँ । चैत १६, ललितपुर मेयर कप महिला क्रिकेटको फाइनल खेलमा कोशी प्रदेशविरुद्ध एपीएफले ब्याटिङ थालेको हो ।

कोशीकी कप्तान रुबिना क्षेत्रीले टस जितेर फिल्डिङको निर्णय लिँदै एपिएफलाई ब्याटिङको निम्तो दिएकी हुन् ।

यसअघिका दुवै संस्करणको विजेता एपीएफ उपाधिमा ह्याट्रिक गर्ने लक्ष्यमा छ । कोशी भने पहिलो उपाधिको खोजी रहनेछ ।

एपीएफको प्लेइङ ११ स् सीता राना मगर, ज्योती पाण्डे, इन्दु बर्मा, राजमति ऐरी, सोनु खड्का, रेखा रावल, सुमन विष्ट, नेरी थापा, रोमा थापा, ममता चौधरी, बिनु बुढा मगर

 

 

प्रकाशित : 30 March, 2023

प्रतिक्रिया दिनुहोस्