प्रधानमन्त्री पुष्पकमल दाहाल विराटनगर जादै

सहयात्रा टिभी

काठमाडाै । चैत १९, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बिराटनगर जान लागेको हो । उनि पूर्वाञ्चल विश्वविद्यालयको कार्यक्रममा सहभागी हुन त्यसतर्फ जाने कार्यक्रम रहेको बताइएको छ ।

प्रधानमन्त्री दाहाल नेपाली सेनाको अगुष्टा हेलिकोप्टरमा त्यसतर्फ जान लागेको हो । उनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट बिहान १० बजे बिराटनगर प्रस्थान गर्नेछन् ।

प्रकाशित : 2 April, 2023

प्रतिक्रिया दिनुहोस्