उपेन्द्र यादवले बारा–२ मा उम्मेदवारी दर्ता
 सहयात्रा टिभी
            सहयात्रा टिभी
		काठमाडौँ । चैत २०, सत्ता गठबनधनका तर्फबाट जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपेन्द्र यादवले बारा–२ मा उम्मेदवारी दर्ता गराएका छन् ।

यादव पार्टी नेता कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । सो क्षेत्रमा रास्वपाका रमेश खरेल एमालेका तर्फबाट पुरुषोत्तम पौडेलले उम्मेदवारी दिँदैछन् ।


