केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जावलाखेल शीर्ष स्थानमा रही सातदोबाटो २-१ ले पराजित

सहयात्रा टिभी

काठमाडौं । चैत २१, शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत मंगलबार भएको खेलमा जावलाखेल युथ क्लब शीर्ष स्थानमा रही सातदोबाटो युथ क्लबलाई २-१ ले पराजित गरेको छ ।

जारी सिजन उत्कृष्ट लयमा रहेका जावलाखेलका लागि विदेशी खेलाडीले दुवै गोल गरेका थिए । जितपछि सातदोबाटोलाई पछि पार्दै जावालखेल शीर्ष स्थानमा उक्लेको छ । जारी लिगमा उत्कृष्ट फर्ममा रहेका दिपकको यो पाँचौ गोल हो । उनी सर्वाधिक गोलकर्तामा शीर्ष स्थानमा छन् ।

 

प्रकाशित : 4 April, 2023

प्रतिक्रिया दिनुहोस्