प्रदेश १ को आन्दोलनमा मृत्यु भएका पदमबहादुरलाई शहीद घोषणा
सहयात्रा टिभी
काठमाडौं । चैत २४, प्रदेश नम्बर १ को नाम कोशी राखिएको विरोधको आन्दोलनमा मृत्यु भएका पदमबहादुर लिम्बुलाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद बैठकले लिम्बुलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो ।


