प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

सहयात्रा टिभी

काठमाडौं । बैशाख ३, प्रतिनिधि सभाको बैठक आइतबार बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आइतबार दिउँसो १ बजे बैठक बस्न लागेको हो।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार बैठकमा तीनवटा विधेयक पेस गरिने र एउटा शोक प्रस्ताव पारित गरिनेछ।

प्रकाशित : 16 April, 2023

प्रतिक्रिया दिनुहोस्