केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ए डिभिजन लिगः नवौँ चरणका दुई खेल हुँदै

सहयात्रा टिभी

काठमाडौँ । बैशाख ४, सहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत सोमबार दुई खेल हुँदैछन्। नवौँ चरणको अन्तिम दुई खेलमध्ये एक खेल एन्फा कम्प्लेक्स र एक खेल च्यासल मैदानमा दिउँसो ३ बजेबाट सुरु हुनेछ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा क्लब र फ्रेण्ड्स क्लबबीच प्रतिष्पर्धा हुनेछ। त्यस्तै, च्यासल मैदानमा थ्री स्टार क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिष्पर्धा हुनेछ।

प्रकाशित : 17 April, 2023

प्रतिक्रिया दिनुहोस्