केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज तीन वटा खेल ‘ए’ डिभिजन लिग फुटबलमा हुँदै

सहयात्रा टिभी

काठमाडौं । बैशाख ६, सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् । आज दुई वटा खेल त्रिपुरेश्वरमा रहेको दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ ।

दशरथ रंगशालामा हुने पहिलो खेलमा एपीएफ क्लब र मछिन्द्र फुटबल क्लब दिउँसो ३ बजे र दोस्रो खेलमा फ्रेन्ड्स क्लब र संकटा क्लब बेलुका ६ बजे खेल्नेछन् । च्यासलमा हुने खेलमा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीच दिउँसो ३ बजे खेल हुनेछ ।

प्रकाशित : 19 April, 2023

प्रतिक्रिया दिनुहोस्