केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एसीसी मेन्स प्रिमियर कपमा मलेसियाको जित

सहयात्रा टिभी

काठमाडौँ । बैशाख ७, एसीसी मेन्स प्रिमियर कपमा मलेसियाले पहिलो जित निकालेको जानकारी प्राप्त भएको छ । साउदी अरेबियालाई आठ विकेटले हराउँदै मलेसियाले पहिलो जित निकालेको जनाएको हो ।

साउदी अरेबियाले दिएको एक सय ५४ रनको मध्यम लक्ष्य मलेसियाले २१ ओभर २ बलमा मात्र दुई विकेट गुमाएर भेटायो । उसका मुहम्मद आमिरले ५४, विरनदीप सिंहले ५१ र सइद अजिजले नटआउट ३४ रन बनाए । साउदी अरेबियाका जयन यूआई अबिदिनले दुई विकेट लिए ।

 

प्रकाशित : 20 April, 2023


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्