काठमाडौंको  कपनमा महिलामाथि चक्कु प्रहार

सहयात्रा टिभी

काठमाडौँ । बैशाख ७, काठमाडौंको कपनस्थित सरस्वती नगरमा एक जना महिलामाथि चक्कु प्रहार भएको जानकारी प्राप्त भएको छ ।

बिहीबार अपराह्न चक्कु प्रहार भएपछि उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोली घटनास्थल पुगेको छ । काठमाडौंका एसपी सिताराम रिजालले प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान थालेको बताए ।

 

प्रकाशित : 20 April, 2023

प्रतिक्रिया दिनुहोस्