आज १०६ जनामा कोरोना संक्रमण पुष्टि

सहयात्रा टिभी

काठमाडौ । बैशाख ८, कोरोना संक्रमणबाट आज १०६ जनामा कोरोना संक्रमण पुष्टि भए संगै थप एक जनाको मृत्‍यु भएको जानकारी प्राप्त भएको छ ।

पछिल्लो २४ घण्टामा थप एकजनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शुक्राबार मात्रै थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले कोरोनाविरुद्धको बुस्टर डोज लगाउन सबैमा आग्रह गरेको छ ।

 

प्रकाशित : 21 April, 2023

प्रतिक्रिया दिनुहोस्