केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एसीसी क्रिकेट: आज कतार र साउदी तथा कुबेत र बहराइन भिड्ने

सहयात्रा टिभी

काठमाडौँ । बैशाख ९, एसीसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुने भएका छन् । कीर्तिपुरस्थित खेल मैदानमा कतार र साउदी अरबबीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा कुबेत र बहराइन बीच प्रतिस्पर्धा हुनेछ।

दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ। प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ ।
फाइनलको विजेता टोली एसीया कपका लागि छनोट हुनेछ । एसीया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ । प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहेको छ ।

प्रकाशित : 22 April, 2023


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्