केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एसीसी प्रिमियर क्रिकेट : आज युएइ र सिंगापुर तथा ओमान र मलेसियाबीच प्रतिस्पर्धा हुने

सहयात्रा टिभी

काठमाडौँ । बैशख १०, एसीसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित खेल मैदानमा युएई र र सिंगापुर बीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा ओमान र मलेसिया बीच प्रतिस्पर्धा हुनेछ।

दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछन्। हिजो भएका खेलमा साउदी अरेबिया र कुवेत विजयी भएका थिए । साउदी अरेबियाले कतारलाई सात विकेटले तथा कुवेतले बहराइनलाई दुई विकेटले पराजित गरेर विजयी भएको हो ।

प्रकाशित : 23 April, 2023


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्