पाल्पाको जोरधारामा बस दुर्घटना

सहयात्रा टिभी

पाल्पा । बैशाख १०, पाल्पाबाट बुटवल जाँदै गरेको बस जोरधारामा दुर्घटना भएको छ । सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खण्डमा भएको दुर्घटना भएको प्रहरीले जनाएको छ ।

स्थानीयले उद्दार गरेको छन् भने प्रहरी एम्बुलेन्स पुग्दैछन् । दुर्घटनाग्रस्त बस सडकबाट ५० मिटर तल खसेको प्रत्यक्षदर्शी अर्जुन खनालले बताए । बिस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित : 23 April, 2023

प्रतिक्रिया दिनुहोस्