केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एट्लेटिकोलाई हराउँदा बार्सिलोनाको अग्रता कायमै

सहयात्रा टिभी

एजेन्सि । बैशाख ११, स्पेनिस ला–लिगामा शीर्ष स्थानमा रहेको बार्सिलोनाले आफ्नो अग्रता कायमै राख्न सफल भएको छ । बार्सिलोनाले तेस्रो स्थानको एट्लेटिको म्याड्रिडलाई १–० ले पराजित गर्दै अग्रता कायमै राखेको हो ।

आइतबार बार्सिलोनाको घरेलु मैदान नउ क्याम्पमा भएको खेलमा बार्सिलोनाका फेरान टोरेसले खेलको ४४औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो ।

यससँगै बार्सिलोनाले ३० खेलबाट ७६ अंक जुटाउन सफल भएको छ भने एट्लेटिको म्याड्रिडको ६० अंकमा सिमित हुन पुगेको छ ।

प्रकाशित : 24 April, 2023


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्