उपचुनाव अन्तर्गत तनहुँ-१ मा वाग्लेको अग्रता कायमै

सहयात्रा टिभी

काठमाडौँ । बैशाख ११, प्रतिनिधि सभा उपचुनाव अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेको अग्रता कायमै छ ।

वाग्लेले १० हजार २ सय ५९ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ५ हजार ३ र नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २ हजार ७ सय ५७ ल्याउनुभएको छ ।

 

प्रकाशित : 24 April, 2023

प्रतिक्रिया दिनुहोस्