चितवन-२ मा उपनिर्वाचनको मतगणना सुरु
            सहयात्रा टिभी
		काठमाडौँ । बैशाख ११, चितवन-२ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको जनाएको छ । ईच्छाकामना गाउँपालिका १ र ३ बाट उपनिर्वाचनको मतगणना सुरु गरिएको जानकारी प्राप्त भएको छ ।

चितवन-२ मा कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत उम्मेदवार छन् ।


