केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एसीसी प्रिमियम कपमा आज कुवेत-सिंगापुर तथा कतार-मलेसिया भिड्दै

सहयात्रा टिभी

काठमाडौं । बैशाख १२, एसीसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्। किर्तिपुरस्थित खेल मैदानमा कुबेत र सिंगापुर बीच प्रतिस्पर्धा हुनेछ भने मूलपानी मैदानमा कतार र मलेसियाका बीचमा प्रतिस्पर्धा हुनेछ। दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ।

मुलपानी क्रिकेट मैदानमा लगातार वर्षाको कारण खेल हुन नसकेपछि नेपाल र साउदी अरब दुबै टोलीले १-१ अंक बाँडेका थिए भने पानी परेका कारण हङकङ र बहराइनबीचको खेल रद्द हुन पुगेको थियो । उनीहरूले पनि १-१ अंक बाँडेका छन् ।

प्रकाशित : 25 April, 2023

प्रतिक्रिया दिनुहोस्