केपी ओली प्रचण्ड माधव नेपाल एमाले


लिड्स र लेस्टर सिटी बराबरीमा

सहयात्रा टिभी

काठमाडौँ । बैशाख १३, लिड्स युनाइटेड र लेस्टर सिटीले बराबरी खेल खेलेका छन् । इंग्लिस प्रिमियम लिगको जारी खेलमा लिड्स र लेस्टर सिटीले १–१ को बराबरी खेल खेलेर अंक बाडेका छन् ।

लिड्सका लुइस सिनिसटेराले सुरूवाती गोल गरेर १–० को अग्रता दिलाएका थिए तर लेस्टरका जेमी भार्डीले गोल फर्काए पछि खेल बराबरीमा टुंगिन पुग्यो ।

यस बराबरीसँगै १६औं स्थानमा रहेको लिड्सको ३३ खेलबाट ३० अंक बटुलेको छ भने समान खेलबाटै २९ अंक जोडेको लेस्टर १७औं स्थानमा छ ।

प्रकाशित : 26 April, 2023

प्रतिक्रिया दिनुहोस्