केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एएफसी यू-१७ महिला एसियन कप नेपाल र इरानबीच खेल्दै 

सहयात्रा टिभी

काठमाडौँ । बैशाख १३, एएफसी यू(१७ महिला एसियन कप छनोटअन्तर्गत पहिलो चरणको खेलमा नेपालले आज बेलुकी इरानसँग खेल्दैछ ।

समूह एचमा रहेको नेपाल र इरानबीचको खेल जोर्डनको प्रिन्स मोहमद स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार साँझ ६: ४५ बजे सुरु हुनेछ ।

नेपाली यू१७ महिला टोलीले यसपटक विष्णु गुरुङको प्रशिक्षणमा खेल्नेछ । यसअघि साफ यू१७ च्याम्पियनसिपपमा भगवती थापा मगर मुख्य प्रशिक्षक थिइन् ।

तुलानात्मक रुपमा बलियो टोद्यी इरान विरुद्ध सुखद नतिजा ल्याउने लक्ष्यमा नेपाल छ । यस समूहको अर्को टिम आयोजक जोर्डनसँग नेपालले आउने शुक्रबार खेल्नेछ ।

 

 

प्रकाशित : 26 April, 2023

प्रतिक्रिया दिनुहोस्