केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपालको छैटौँ विकेट गुम्यो, सोमपाल कामी आउट

सहयात्रा टिभी

काठमाडौँ । बैशाख १४, एसीसी प्रिमियर कप अन्तरगत समूह चरणको अन्तिम खेलमा नेपालले कतारविरुद्ध छैटौँ विकेट गुमाएको छ ।

खेलको २१ ओभरमा सोमपाल कामी आउट भएका हुन् । कीर्तिपुरमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवात गरेको थियो ।

प्रकाशित : 27 April, 2023

प्रतिक्रिया दिनुहोस्