केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एससी प्रिमियम क्रिकेटको ट्रफी सार्वजनिक

सहयात्रा टिभी

काठमाडौँ । बैशाख १९, एसीसी प्रिमियम क्रिकेट कपको ट्रफी सार्वजनिक गरिएको छ ।

नेपाल र संयुक्त अरब इमिरेटस (युएई)का बिचमा हिजोको बाँकी खेल सुरु हुनु केही समय अघि ट्रफि सार्वजनिक गरिएको हो । त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा केही बेरमा नेपाल– युएईबिचको फाइनल म्याच केहीबेरमा सुरु हुनेछ ।

प्रकाशित : 2 May, 2023

प्रतिक्रिया दिनुहोस्