उपेन्द्र यादवद्धारा सांसद पदको शपथ ग्रहण

सहयात्रा टिभी

काठमाडौँ । बैशाख १९, प्रतिनिधि सभा उपनिर्वाचनमा निर्वाचित जसपा अध्यक्ष उपेन्द्र यादवले आज सांसद पदको शपथ ग्रहण गरेको जानकारी प्राप्त भएको छ ।

उनलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

यही वैशाख १० गते भएको उपनिर्वाचनमा यादव बारा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।  यादव काठमाडौं उपत्यका बाहिर रहेकाले सो दिन उनको शपथ ग्रहण हुन सकेको थिएन ।

 

प्रकाशित : 2 May, 2023

प्रतिक्रिया दिनुहोस्