तनहुँमा एक ट्रकले घरमा ठक्कर दिँदा ७ जना घाइते
सहयात्रा टिभी
काठमाडौं । बैशाख २०, तनहुँको बन्दिपुर गाउँपालिका– ५, याम्पा आँधीखोलामा एक ट्रकले घरमा ठक्कर दिँदा ७ जना घाइते भएका जनाएका छन् ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । अहिले सडक अवरुद्ध छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


