२४ घण्टामा ५९ जनामा कोरोना संक्रमण पुष्टि

सहयात्रा टिभी

काठमाडौं । बैशाख २०, पछिल्लो २४ घण्टामा ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५३२ नमुना परीक्षणमा ९१ जनामा संक्रमण पुष्टि भएको जानकारी प्राप्त भएको हो ।

३३६ पीसीआर परीक्षणमा २७ र २,१९६ एन्टिजेन परीक्षणमा ६४ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट कसैको मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ ।

 

 

 

प्रकाशित : 3 May, 2023

प्रतिक्रिया दिनुहोस्