खाँणका स्वकीय सचिव नरेन्द्र केसी जडिबुटीबाट पक्राउ

सहयात्रा टिभी

काठमाडौँ । बैशाख २७, नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका जानकारी प्राप्तभएको छ ।

केसीलाई जडिबुटीबाट पक्राउ गरेको जनाएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि बुधबार बिहान खाँणलाई मैजुबहालस्थित निवासबाट र केसीलाई जडिबुटीबाट पक्राउ गरेको प्रहरी स्रोतले बतायो ।

 

 

 

प्रकाशित : 10 May, 2023

प्रतिक्रिया दिनुहोस्