प्रि-ओपन सेसनमा नेप्से सूचक १.८८ अंकले घट्यो

सहयात्रा टिभी

काठमाडौँ । बैशाख २८, प्रि-ओपन सेसनमा आज नेप्से सूचक १.८८ अंकले घटेको छ ।

यससँगै सूचक १८४०.०५ विन्दुमा आएको छ । ७ कम्पनीको ४१५ कित्ता सेयर कारोबार हुँदा १ लाख ५५ हजार रुपैयाँको सेयर कारोबार भएको छ । यो सेसनमा कुल १३ वटा कारोबार भएको छ । ३ कम्पनीको भाउ बढ्दा ४ को भने मूल्य बढेको छ ।

प्रकाशित : 11 May, 2023

प्रतिक्रिया दिनुहोस्