केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एमाले स्थायी कमिटी बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौं । । बैशाख ३०, एमाले स्थायी कमिटी बैठक आज बिहान बस्दैछ । शुक्रबार स्थगित भएको बैठक आज बिहान ८ बजे बस्न लागेको हो ।

पार्टी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत विषयमा छलफल गरी कार्ययोजना बनाउन बैठक बस्न लागेको हो । पार्टी कार्यालय च्यासलमा बस्ने बैठकमा वार्षिक कार्ययोजना बनाउनेबारे पनि छलफल हुने तय भएको छ । एमालेले आगामी निर्वाचनलाई लक्षित गरी अहिलेदेखि नै कार्ययोजना बनाएर अभियान चलाउने तयारी गरेको छ ।

प्रकाशित : 13 May, 2023

प्रतिक्रिया दिनुहोस्