केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मन्त्रिपरिषद बैठकबाट आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित

सहयात्रा टिभी

काठमाडौँ । जेठ ५, सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको जानकारी प्राप्त भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको जनाएको हो ।

आज दिँउसो ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत संदमा प्रस्तुत गर्नेछन् ।राष्ट्रपति पौडेल नीति तथा कार्यक्रममा सडक खाली नगराइकन नयाँ बानेश्वरस्थित संसद भवन जाने तयारी गरेका छन् ।

 

 

प्रकाशित : 19 May, 2023

प्रतिक्रिया दिनुहोस्