केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सरकारद्धारा अनावश्यक कार्यालय, संघ संस्था खारेजी गर्ने निर्णय

सहयात्रा टिभी

काठमाडौँ । जेठ ५, सरकारद्धारा अनावश्यक संघ संस्था, समिति, कार्यालयहरु, खारेजी गर्ने निर्णय गरेको छ ।

 

संघीय संसदको संयुक्त बैठकमा आगमी आर्थिक वर्ष २०८०र०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले काममा दोहोरोपन भएका, उद्देश्य अनुरुप काम नभएका, असान्दर्भिक भएका विकास समिति, कोषहरु एक आपसमा गभिने वा खारेज गर्ने बताएका हुन् ।

उनले खारेज भएका वा गाभिएका संस्थाहरुको जनशक्ति र सम्पत्ति व्यवस्थापन गर्न आवश्यक कानुनी व्यवस्थापन गर्ने बताए । यस्तै उनले अध्ययनको आधारमा बन्द वा रुग्न भएका सार्वजनिक संस्थाहरुको पुनःसंरचना, पुनर्स्थापना, पुनरोउत्थान गरिने बताएका छन् ।

 

 

प्रकाशित : 19 May, 2023

प्रतिक्रिया दिनुहोस्