रासायनिक मल उद्ययोग स्थापनालाई बहुवर्षीय आयोजनामा राखिने

सहयात्रा टिभी

काठमाडौँ । जेठ ५, सरकारले रासायनिक मल उद्ययोग स्थापना गर्ने कार्यक्रमलाई बहुवर्षीय आयोजनामा राखेर कार्यान्वयन गर्ने घोषणा गरेको छ ।

 

आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममा सरकारले यस्तो घोषणा गरेको हो । रासायनिक मल समयमै उपलब्ध गराउने घोषणा गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।

उनले स्थानीय तहमा जैविक मल उद्ययोग कारखान स्थापना गर्न प्रोत्साहन गर्ने नीति रहेको समेत बताए । बाँझो जमिनमा युवालाई प्रोत्साहन गर्ने नीति रहेको समेत उनको भनाइ छ । प्रदेश र स्थानीय तहमा शीतभण्डार निर्माण गरिने उनले बताए ।

 

प्रकाशित : 19 May, 2023

प्रतिक्रिया दिनुहोस्