केपी ओली प्रचण्ड माधव नेपाल एमाले


संघीय संसदका दुवै सदनमा नीति कार्यक्रममाथि छलफल हुँदै

सहयात्रा टिभी

काठमाडौं । जेठ ८, आज संघीय संसदका दुवै सदनको बैठक बस्दैछ । दुवै सदनमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । प्रतिनिधि सभा बैठक बिहान ११ बजे र राष्ट्रिय सभा बैठक दिउँसो १ बजेपछि बस्दैछ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिनिधि सभामा आयतबार नै छलफल सुरु भएको थियो । आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलगायतले धारणा राखेका थिए । आज दुवै सभाका सदस्यहरू छलफलमा सहभागी हुनेछन् ।

प्रकाशित : 22 May, 2023

प्रतिक्रिया दिनुहोस्