केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको प्रतिनिधिसभा बैठक सुरु

सहयात्रा टिभी

काठमाडौँ । जेठ ८, प्रतिनिधिसभा बैठक सुरु भएको छ। बैठकको शून्य समयमा सदस्यहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन्।

शून्यसमय पछि बैठकमा गत शुक्रबार सदनमा पेस गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल हुने कार्यसूचीमा उल्लेख छ।

प्रकाशित : 22 May, 2023

प्रतिक्रिया दिनुहोस्