क्यान्सरलाई जितेपछि देविका बन्दनाले दिएको ‘सरप्राइज’

काठमाडौं । जेठ ८, डेढ वर्षअघि लागेको स्तन क्यान्सरलाई जितेपछि देविकाले बन्दनाले पुस्तकमा सबै खुलासा गर्दै सबैलाई ‘सरप्राइज’ दिएकी छन् ।
डेढ वर्षपछि देविकाले आफूले क्यान्सर जितेको खुलासा गर्दै सबैलाई ‘सरप्राइज’ दिएकी छन् । महजोडीले केही दिनअघि उनले लेखको पुस्तक ‘जित्नेको हाँसो’ पुस्तक विमोचन गरे ।
महजोडीले केही दिनअघि उनले लेखको पुस्तक ‘जित्नेको हाँसो’ पुस्तक विमोचन गरे । पुस्तकमा उनले अस्पतालमा उपचार गराउँदादेखि निको भएसम्मको यथार्थ लेखेकी छन् । साथै क्यान्सरलाई जितेपछि यसको खुलासा टिकटक र युट्युब भिडियोमार्फत गरेकी छन् ।
डेढ वर्षअघि स्तन क्यान्सर लागेको थाहा पाउँदा देविका बन्दना निकै डराइन् । किमोथेरापी गर्दाका क्षण सम्झँदा उनलाई अझै कहाली लाग्छ ।
आफू क्यान्सर पीडित भएको कुरा परिवारबाहेक अरु कसैलाई पत्तो पनि दिइनन् । यसबीचमा उनले ११ गीत रेकर्ड गराइन् र सांगीतिक कर्मलाई सक्रिय रुपमा अघि बढाइन् ।
पुस्तकमा उनले अस्पतालमा उपचार गराउँदादेखि निको भएसम्मको यथार्थ लेखेकी छन् । साथै क्यान्सरलाई जितेपछि यसको खुलासा टिकटक र युट्युब भिडियोमार्फत गरेकी छन् ।