केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सन्दीप र प्राचीको गीतमा शुशान्त र शिल्पाको अभिनय

सहयात्रा टिभी

काठमाडौं । जेठ ९, सन्दीप न्यौपाने र प्राची बिडारीको स्वरमा नयाँ गीत बजारमा आएको छ । ‘सँगै हुनलाई…’ बोलको गीतमा शब्दरचना र संगीत दीपक शर्माको छ ।

गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ । मौसम हिमालीको कोरियोग्राफी र निर्देशन रहेको छ । भिडियोमा शुशान्त कार्की र शिल्पा पोखरेलको अभिनय छ ।

प्रकाशित : 23 May, 2023

प्रतिक्रिया दिनुहोस्