केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज संसदको संयुक्त बैठक बस्ने

सहयात्रा टिभी

काठमाडौँ । जेठ १०, आज संघीय संसदको संयुक्त बैठक बस्ने भएको छ । संघीय संसद भवन, बानेश्वरमा उक्त संयुक्त बैठक बस्न लागेको हो । बैठक ४ बजे बोलाइएको छ ।

‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिका माननीय सभापति श्री ध्रुवबहादुर प्रधानले ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८०’ पेस गर्नु हुने’ सम्भावित कार्यसूचीमा उल्लेख छ ।

प्रकाशित : 24 May, 2023

प्रतिक्रिया दिनुहोस्