केपी ओली प्रचण्ड माधव नेपाल एमाले


हङकङमा वर्षाका कारण नेपाल र भारतबीच हुनुपर्ने क्रिकेट रद्द

सहयात्रा टिभी

काठमाडौं । जेठ ३२, एसीसी महिला इमर्जिङ टिम्स एसिया कप क्रिकेट नेपाल र भारतको एु टोलीबीचको खेल रद्द भएको जनाएको छ।

खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे हङकङको मङककमा सुरु हुनुपर्ने भए पनि वर्षाका कारण टस पनि हुन नपाई रद्द भएको हो ।

खेल वर्षाले रद्द भएसँगै नेपाल र भारतले १र१ अङ्क बाँडेका छन् । नेपाल २ खेलमा १ अङ्कसहित समूह ुएु को तेस्रो स्थानमा छ । भारत २ खेलमा ३ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ ।

 

 

प्रकाशित : 15 June, 2023

प्रतिक्रिया दिनुहोस्